Home / Triveni Online

Triveni Online

केन्याको नाइट क्लबमा १२ नेपाली महिला पक्राउ

काठमाडौं । केन्या प्रहरीले एक नाइट क्लबमा छापा मारेर १२ नेपाली महिलालाई पक्राउ गरेको छ । उनीहरुलाई मानव तस्करी गरेर त्यहाँ पु¥याइएको अनुमान गरिएको प्रहरीले जनाएको छ । केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार विहान छापा मारेको थियो । त्यसक्रमा प्रहरीले क्लब मालिक आसिफ अलिराली इलिभाइ …

Read More »

जुन घरमा गरिन्छ यी ४ काम, त्यहाँ हुन्छ लक्ष्मीको वास, सक्दो सेयर गराैँ

एजेन्सी । हिन्दु धर्मसँग जोडिएका केही यस्ता परम्परा वा काम छन्, ती कुरा ध्यान दिदा भगवान्को कृपा प्राप्त हुने विश्वास गरिन्छ। ती कामको प्रभावले गर्दा कहिलै दुख वा पीडाको सामना गर्नु नपर्ने विश्वास गरिन्छ। घरमा धन धान्यको कुनै पनि कमी नहुने धार्मीक विश्वास छ।जानिराखौँ ती काम: पुजा पाठ जुन घरमा …

Read More »

दुखद खबर…

गौशाला, महोत्तरीको बलवा नगरपालिका–८का वडाध्यक्षको आज मृत्यु भएको छ । मृत्यु हुनेमा वडाध्यक्ष लोकेन्द्र महतो रहेको बलवा नगरपालिकाका प्रमुख विनोद यादवले बताउनुभयो । बिहान अचानक पेट दुखेर उपचारका लागि जनकपुरस्थित रामजानकी हेल्थ केयरमा जानुभएका महतोले दिँउसो १२ बजेसम्म ठिक भई खाना खाएर एकछिन हिँड्डुलसमेत गर्नुभएको थियो । करीब आधा घण्टापछि …

Read More »

एसइईको प्रश्नपत्र आउट गर्ने सार्वजनिक प्रहरी र शिक्षकको मिलेमतो !

काठमाडौं, २१ चैत । प्रदेश नम्बर दुईमा माध्यामिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र परीक्षाअगाडि नै सामाजिक सञ्जालबाट आउट गराएको आरोपमा प्रहरीले जनालाई पक्राउ गरेको छ । पक्राउ परेका दुई प्रहीसहित ६ जनालाई बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्ने प्रहरी जवान सप्तरीको राजविराज–१० का …

Read More »

स्वास्थ्यका लागि अमृत हो पुदिना, जान्नुहोस यसका फाइदा | सक्दो सेयर गराैं !!!

स्वास्थ्यका लागि अमृत हो पुदिना, जान्नुहोस यसका फाइदा | सक्दो सेयर गराैं !!! नमस्कार साथीहरु, म तपाईको चिरपरिचित मित्र, तपाईलाई स्वास्थ्य सम्बन्धि जानकारी दिन सदाको जस्तै आज पनि तपाईको सेवामा स्वास्थ सम्बन्धि महत्वपूर्ण उपयोगी जानकारी लिएर उपस्थित भैसकेको छु । पुदिना अचारको रूपमा उपभोग गरिने वस्तु, औषधीय गुणले समेत उत्तिकै …

Read More »

सावधान ! भक्तपुरमा बर्डफ्लु, दुई हजार ९०० कुखुरा नष्ट

भक्तपुर, २१ चैत : भक्तपुरका एक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । बर्डफ्लु भेटिएपछि सूर्यविनायक नगरपालिका दधिकोट तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा रहेका कुखुरा नष्ट गरिएको छ । उक्त फार्ममा २८ हप्ता पुगेका कुखरामा एचवानएनवान बर्डफ्लु भएको भेटिएपछि प्रहरीको रोहबरमा दुई हजार ९८५ कुखुरा, १५० किलो दाना र अण्डा वैज्ञानिक …

Read More »

भोलि (शुक्रबार) सार्वजनिक बिदा, शेयर गरेर सबैलाइ जानकारी दिनुहोला ।

काठमाडौं, चैत २१ । सरकारले काठमाडौँ उपत्यकामा भोली (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडा कुदाउने चलन रहकाले बिदा दिएको हो । चैत कृष्ण चतुर्दशीका दिन भूत, प्रेत र पिशाचले बालबालिकालमई दुख नदियोस् भनेर बुझाउने र बुझाउदा पनि नजानेलाई औँसीका दिन घोडाको टापले कुल्चिएर भगाउने …

Read More »

फेवा किनारमा शिवपार्वती !

पोखराको फेवातालमा हुने ताल बाराही सन्ध्या आरतीका समयमा दुई विदेशी नागरिकलाई शिव र पार्वतीको भेषमा देख्न सकिन्छ । निधारमा खरानी, रुद्राक्षको माला, कमण्डलु, डमरुसहित शिव पार्वतीका तस्वीर अगाडि राखेर ध्यान मुद्रामा देखिने उनीहरु त्यहाँ आउने पर्यटकका लागि आकर्षकको पात्र बनेका छन् भने भेटी पनि निकै हात पारेका छन् । आन्तरिक …

Read More »

आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ, २१ चैत । पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुकोे प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले …

Read More »

कुन अवस्थामा पैसा खस्दा शुभ हुन्छ ! जान्नुहोस् यसो भन्छ वास्तुशास्त्र !

काठमाडौँ । हिन्दु धर्ममा विश्वास गर्ने हर कोहीले वास्तुशास्त्रलाई विश्वास गरेका हुन्छन् । आफ्नो घरमा केही शुभ कार्य गर्नुपूर्व शास्त्रले बताएअनुसार शुभ साइत जुराएर काम गर्ने परम्परा रहेको छ । यस्तै मानिसहरले वास्तुशास्त्रको केही नियमहरु पालना गरेर आफ्नो दैनिक जीवनमा निकै फाइदा लिइरहेका हुन्छन् । यस्तै कुनै समय आफ्नो गोजीको …

Read More »