Home / News

News

१५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आयोजना हुने

काठमाडौं, फागुन ५ गते । नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ राजधानीमा आयोजना हुने भएको छ । “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको” भन्ने …

Read More »

मुखैले गुलाफ दिदै कृष्णले भने- आई लभ यु.. रुपा !

काठमाडौं- आगन भरि सुगन्ध दिने फुल बनोस प्रेम दिबस सुख सान्ति समृद्धिको मुल बनोस प्रेम दिबस सत्रु जति टाढि जाउन मित्र जति नजिक रहुन् आफन्तलाई जोडने पुल बनोस प्रेम दिबस प्रेम जोडीहरुको चाड हो, प्रेम दिवस । यतिबेला शहरका फुल पसलहरु रातै छन् । उपहारका बिक्रेताहरु दँग छन् । पश्चिमी …

Read More »

कठै, कमाउन हिडेको छोरोको लास बाकसमा फर्किदा यो आमाको मन थामिएन, पूरा भिडियो हेरि शेयर गर्दिनु होला।

देश रेमिटेन्सले नै चलेको छ। बार्षिक रुपमा आउने खर्बौ रुपिया बराबरको रेमिटेन्स कै कारण अहिले देश धानिएको छ तर विदेश जाने र देस चलाउने ति युवाहरु भने रातो बाकसमा फर्कन बाध्यता छ। आफ्नो घरको आर्थिक समस्या कम गर्न पैसा कमाउन विदेश पुग्ने सबै नेपालीहरु भाग्य मानि हुदैनन्। कतिले राम्रै संग …

Read More »

कस्तो रहला तपाईंको फाल्गुन महिना ? हेर्नुहोस मासिक राशिफल, यी ५ राशिलाई हुनेछ अति उत्तम

गुरु अदृश्य कृष्ण, दिव्य ज्योतिष फागुन महिनाको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)– स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । विश्वासपात्रले धोका दिन सक्छन् । र, बाध्यात्मक परिस्थितिमा रुमलिनु पर्नेछ । विषम परिवेशमा पनि सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा …

Read More »

फेरी मलेसियामा एक युवकको गयो ज्यान,सब अझै आएन नेपाल

रामेछापबाट रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक युवकको निधन भएको छ । रामेछापको रिष्ठेका ३६ वर्षीय बिपिन गौतमको निधन भएको परिवारले जनाएको छ । रोजगारीको सिलसिलामा मलेसिया पुगेका ५ वर्ष लाग्दै गर्दा उनको लोहोरिको ठक्कर बाट मृत्यु भएको हो।स्थानीय समय अनुसार बिहानको ७:३० बजे डिउटी सकेर होस्टेल फर्कने क्रममा बाटो क्रस …

Read More »

सरस्वती पुजा गर्न गएकि छोरीको बाटोमै मृत्यु !! पुरा पढ्नुहोस !!!

आफ्ना बाबुलाई बाबा बाई भन्दै घरबाट निस्किएकी बालिकाको स्कुल नपुग्दै ज्यान गएको छ। स्कुल अगाडिको गेटमा दर्दनाक दुर्घटनाबाट बालिकाको ज्यान गएको हो। महिलाले आफ्नी छोरीलाई स्कुटीमा राखेर स्कुल छोड्न आएकी थिइन्। तर स्कुल नपुग्दै उनको स्कुटी दुर्घटना भयो। ट्याक्टरले बालिकाको टाउको किच्दा उनको घटनास्थलमै ज्यान गएको हो। महिलाको हातमा गहिरो …

Read More »

दु:खद खबर : सवारी दुर्घटनामा ३ जनाको मृत्यु, २ घाइते

काठमाडौं । इलाम, मोरङ र सिराहामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। इलाम, देउमाई नगरपालिकास्थित सडकमा पाँचथरबाट इलाम जाँदै गरेको को १ त ४२६७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा चालक इलाम देउमाइ नगरपालिका २ भदौरे बस्ने २६ वर्षीय …

Read More »

पोखरामा फेरी अर्को डरलाग्दो घटना, बिरामी श्रीमती कुर्न बसेका श्रीमानले घाँटी थिचेर श्रीमती मारेको आरोप

घरायसी झगडाका कारण गत पौष १२ गते पोखरा १४ चाउथेकी शुशीला कार्की पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भईन् । उनलाई उनकै श्रीमान् रामबहादुर कार्कीले अस्पताल ल्याएका थिए । एक छिमेकीका अनुसार पौष ११ गते राती रुदै शुसीला उनको घरमा गईन् । श्रीमान्ले बारम्बार कुट्ने गरेको, थर्काउने गरेको र आफू मरेमा …

Read More »

सरस्वती पूजाको तयारी गर्दा करेन्ट लागेर शिक्षकको…

सरस्वती पूजाको तयारी गर्दा करेन्ट लागेर शिक्षकको मृत्यु लम्की । सरस्वती पूजाको तयारी गरिरहेका कैलालीका एक शिक्षकको मृत्यु भएको छ । बाजुराको कुलमाण्डौँस्थायी घर भई हाल घोडाघोडी नगरपालिका–२ साढेपानीमा रहेको दशरथ माविमा कार्यरत २३ वर्षीय शिक्षक हुकुम जैसीकोे करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर विद्यार्थी सुशील बिष्ट र …

Read More »

आज रातिबाट देशभरकै मौसम सफा हुन्छ र भोलि देखि घाम लाग्छ :मौसमविद्

काठमाण्डाै – पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेसँगै मौसममा सुधार आएको छ ।केही दिनदेखि देशभरको मौसम प्रभावित पारिरहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर भएसँगै अहिले देशभरको मौसम सफा रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो । अहिले मध्य र पश्चिमी पहाडका केही स्थानमा मौसम बदली भए पनि आज रातिबाट देशभरकै मौसम सफा …

Read More »