महाभारतको युद्धमा हजारौं व्यक्ति मारिएका थिए , तर कसैको शव किन भेटिएन ? रहस्य यस्तो छ ।

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ । तर एक सवाल उठ्ने गरेको छ कि यदी हजारौं वीर योद्धाहरुको मृत्यु भएको …

Read More »

साइलेन्ट हर्ट-अट्याक के हो ? यसका ५ लक्षणहरु

साइलेन्ट हर्ट-अट्याक के हो ? साइलेन्ट हर्ट-अट्याकलाई साइलेन्ट मायोकार्डियल इन्फ्रेक्शन सिलेन्त म्योचर्दिअल इन्फर्च्तिओन (ष्मी) भनिन्छ । यस्तो हर्ट-अट्याक हुनु अघि छाती।मुटु दुखाईको महसुस हुँदैन, त्यसैले हर्ट-अट्याक हुँदैछ भन्ने थाहा हुँदैन । तर अरुनै लक्षणहरु भने थाहा पाउन सकिन्छ । किन यस्तो हर्ट-अट्याक हुन लाग्दा दुखाई थाहा नहुन पनि सक्छ ? …

Read More »

कारण यस्तो छ | भगवान शिवले बाघको छाला किन लगाउँछन् ?

भगवान शिव भन्ने वित्तिकै तपाईंलाई एउटा स्वरुपको याद हुन्छ । हातमा त्रिशुल लिएका, बाघको छाला बेरेका, शिरमा चन्द्रमा र गंगासहित नागको माला लगाएका । धर्मग्रन्थहरुमा भगवान शिवको जुन स्वरुपको बर्णन गरिएको छ त्यो निकै आश्चर्यजनक छ । के तपाईंले कहिल्यै सोच्नु भएको छ ? शिवजीले बाघको छाला किन लगाए ? …

Read More »

को हुन ? भगवान शिवका पिता तपाइलाइ थाह छ ?

भगवान शिवका पिता को हुन? निकै कौतुहलता जगाउने यो प्रश्न जस्तै उत्तर पनि त्यतिनै रोचक छ।मानिनै आएको छ कि शिवको मातापिता छैनन। शिव अनादी अनि अनन्त छन्। शिवको कुनै जन्म छैन अनि अन्त्य पनि। एक पटक एक सन्तले शिवलाई सोधे, ‘हे प्रभु! तपाइको पिता को हुनुहुन्छ?’ भगवान शिवले भने, ‘ब्रह्मा …

Read More »